गोल्डेन बुट दौडमा एम्बाप्पे शीर्षमा, मेस्सी एक खेल कम खेल्दै बराबरीमा
neplays.com · Fri Jul 10 10:23:00 GMT 2026
फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले मोरक्कोविरुद्धको क्वार्टरफाइनलमा एक गोल गर्दै २०२६ फिफा विश्वकपमा आफ्नो गोल संख्या ८ पुर्याएका छन्।
यससँगै उनी गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)