गणेश थापाले आत्मदाह गरेको घटना छानबिन गर्न समिति गठन
kendrabindu.com · Fri Jul 10 10:26:18 GMT 2026

काठमाडौं । गणेश थापाले आत्मदाह गरेको घटनामा गृह मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको छ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री गुरूङले डिआइजी गोबिन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको जानकारी गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)