दिनभर विश्वासको मतकै रस्साकस्सी, प्रदेश सभा बैठक भोलिलाई सर्यो
onlinekhabar.com · Mon Aug 24 15:04:56 GMT 2026

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिनेगरी सोमबार बोलाएको प्रदेश सभा बैठक तीन पटक समय फेरेर अन्तत: बैठक नै नबसी सारिएको छ ।
मुख्यमन्त्री थापामगरले विश्वासको मत लिनका लागि सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । तर, सत्तापक्षका नेपाली कम्युनिस्ट पार्टी(नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)कै आन्तरिक विवादका कारण उक्त समयमा बैठक बस्न सकेन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)