राप्रपाले बागमतीका तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गर्यो
kharibot.com · Mon Aug 24 15:10:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको निर्देशन र ह्विप उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)