आज विश्वासकाे मत लिन असफल भए बागमतीका मुख्यमन्त्री थापा
ratopati.com · Mon Aug 24 15:17:25 GMT 2026

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारीमा रहेको बेला सत्ता गठबन्धनभित्रकै विवाद चर्किएपछि प्रदेशसभा बैठक अन्योलमा परेको छ।
राप्रपाभित्र सरकारलाई समर्थन गर्ने विषयमा देखिएको विवाद र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटलाई लिएर देखिएको असन्तुष्टिले सोमबार बोलाइएको प्रदेशसभा बैठक पटक–पटक सर्दै अन्ततः मङ्गलबारका लागि सारिएकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)