के हो मलेसियाको एफडब्ल्यूसीएमएसमा रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सी ?
ratopati.com · Mon Aug 24 15:15:58 GMT 2026

काठमाडौँ । मलेसिया रोजगारीका विषयमा गत शनिबारदेखि फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्यल्यूसीएमएस) को चर्चा भइरहेको छ । उक्त चर्चा नेपालका २५ म्यानपावर कम्पनीले मात्रै मलेसिया रोजगारीको लागि श्रमिक पठाउने पाउने गरी यस्तो प्रणालीमा सूचीकृत भएपछि भएको हो ।
गत शनिबार मलेसियाले विदेशी श्रमिक भर्ती प्रक्रियालाई फरेन एफडब्यल्यूसीएमएसमार्फत अघि बढाउँने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन गरी नेपालसहित १० देशका सीमित म्यानपावर कम्पनी प्रणालीमा सूचीकृत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)