बालेनले नगरप्रहरीले गुण्डागर्दी सिकाए: रक्षा बम
deshsanchar.com · Fri Jul 10 09:36:49 GMT 2026

काठमाडौँ – जेन–जी अगुवा रक्षा बमले बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा नगर प्रहरीलाई सिकाएको गुण्डागर्दीका कारण गणेश नेपाली आत्मदाह गर्न बाध्य भएको बताएका छन्।