डा. पौडेलले ल्याए ‘इमोसनल इन्टेलिजेन्स’माथि किताब
deshsanchar.com · Fri Jul 10 09:03:06 GMT 2026

ललितपुर- लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. मित्रबन्धु पौडेलद्वारा लिखित ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ पुस्तकको बिहीबार ललितपुरस्थित एलए स्कुलको आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)