मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
khabarhub.com · Sun May 17 10:36:00 GMT 2026

भक्तपुर – चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष पुरानो एकमहिने मेला सुरु भएको छ । मेलाका अवसरमा मन्दिर परिसर झकिझकाउ पारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)