सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता
corporatenepal.com · Wed Jun 10 05:59:00 GMT 2026

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ र हिमनदी तीव्र गतिमा पग्लिरहेका देख्दा प्रसिद्ध आरोही फुर्वा तेञ्जिङ शेर्पाका आँखा चिसिने गर्दछन् ।
स्वदेशी तथा विदेशी आरोहीलाई सगरमाथाको शिखरमा पुर्याउँदै नाम र दाम कमाउने उनलाई यही गतिमा सगरमाथालगायत हिमालमा हिउँको तह घट्दै जाने हो भने भावी पुस्ताले हिमाल देख्नै नपाउने हुन् कि भन्ने चिन्ता पनि उनलाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)