स्याङ्जामा जिप दुर्घटना दुई जनाको मृत्यु, १७ घाइते
himalpress.com · Mon Aug 24 15:21:42 GMT 2026

काठमाडौँ- स्याङ्जाको गल्याङमा सोमबार साँझ भएको जिप दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार दुर्घटनामा गल्याङ ८ की २५ वर्षीया निशा पचभैया र गल्याङ ९ का ६० वर्षीय यमबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)