गृहमन्त्रीको जवाफ : ‘घाँटी चिच्याएर हुँदैन, काम गरेर देखाउनुपर्छ', 'ह्वील लक ट्राफिकले नभई नगर प्रहरीले लगाएको हो'
aarthiknews.com

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुगुका गणेश नेपालीले आत्मदाह प्रयास गर्नुअघि उनको मोटरसाइकलमा लगाइएको ह्वील लक ट्राफिक प्रहरीले नभई काठमाडौं महानगरपालिकाअन्तर्गतको नगर प्रहरीले लगाएको दाबी गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै गृहमन्त्री गुरुङले घटना भएको स्थानमा ट्राफिक प्रहरीको संलग्नता नरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)