छातीमा समस्या आएपछि सभामुख अस्पताल भर्ना
rajdhanidaily.com · Mon Aug 24 15:30:19 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल उपचारका लागि अस्पताल भर्ना भएका छन् ।
छातीमा समस्या देखिएपछि अर्याललाई साढे ७ बजे महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरअन्तर्गत सीसीयूमा भर्ना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)