जेनजीका माग सम्बोधन गर्न विशेष कार्यदल
himalpress.com · Mon Aug 24 15:31:05 GMT 2026

काठमाडौँ- जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदलमार्फत काम अघि बढाउने भएको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार उनको कार्यकक्षमा भएको छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभा सदस्य, मुख्य सचिव, गृहसचिव तथा जेनजी आन्दोलनका सहिद परिवार र घाइतेका प्रतिनिधिको सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)