सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने, ३० कर्मचारीको दरबन्दी रहने
dcnepal.com · Mon Aug 24 15:33:50 GMT 2026

काठमाडौं। सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा यही भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ अनुसार यस्तो केन्द्र स्थापना गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)