त्रियानब्बे लाख २७ हजार कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत
corporatenepal.com · Fri Jul 10 10:44:29 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ९३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । दुई हाइड्रो कम्पनीको उक्त हकप्रद आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
यसैक्रममा हिमालयन पावर पार्टनर लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ५० प्रतिशत हकप्रद बापतको ५३ लाख २७ हजार ८५ कित्ता शेयर सूचीकृत भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)