नेपालमा लगानी विस्तार गर्न युएईका लगानीकर्तालाई ढकालको आग्रह
setopati.com · Fri Jul 10 10:49:26 GMT 2026

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन्।
उनले नेपालमा लगानीका लागि उपयुक्त समय भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)