महालक्ष्मी विकास बैंकको कफी लाउन्ज सहितको डिजिटल हबको उद्घाटन
annapurnapost.com · Fri Jul 10 10:49:51 GMT 2026

महालक्ष्मी विकास बैंकको काठमाडौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा कफी लाउञ्ज सहितको डिजिटल हबको औपचारिक उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ ।
आज एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफि लाउन्ज सहितको डिजिटल हब रहको कार्यालय भवनको उद्घाटन गरेका हुन्। सो कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु र बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)