जापानतर्फ आइरहेको टाइफुन नम्बर १८ का कारण अल निप्पोन
barnanmedia.com · Mon Aug 24 15:41:13 GMT 2026

जापानतर्फ आइरहेको टाइफुन नम्बर १८ का कारण अल निप्पोन एयरवेज अर्थात ए एन एले ओकिनावा र अमामी क्षेत्रमा अगस्ट २५ देखि २७ सम्मका १ सय १९ वटा उडान रद्द गरेको छ।
नाहा, मियाको र इशिगाकीसहितका प्रमुख विमानस्थलबाट हुने उडान प्रभावित हुँदा २० हजारभन्दा बढी यात्रु प्रभावित हुने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)