गणेश नेपालीको आत्मदाह प्रकरणमा संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन (तस्वीरहरू)
shilapatra.com · Fri Jul 10 10:48:00 GMT 2026

'गणेश नेपालीको मृत्युको जिम्मेवार बालेन सरकार’ भन्दै माइतीघर मण्डलामा शुक्रबार संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।
आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेशलाई न्यायको माग गर्दै संयुक्त विद्यार्थी संगठनले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)