इरान धराशायी बनेको राष्ट्रपति ट्रम्पको दाबी, व्यापक ‘आर्थिक प्रतिबन्ध’ को चेतावनी
ratopati.com · Mon Aug 24 15:45:56 GMT 2026

वासिङ्टन डीसी । इरान आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा ‘धराशायी’ भइरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् । वाशिङटनले तेहरानविरुद्ध नयाँ आर्थिक दबाब अभियानका विवरण घोषणा गर्न तयार हुँदै गर्दा तेहरानले यसलाई अमेरिकाले हार स्वीकार गरेको रूपमा उपहास गरेको छ ।
लगभग ६ महिना लामो युद्धपछि दुवै पक्ष गतिरोधमा फसेका छन् । शान्ति वार्ता ठप्प छ, इरानले महत्त्वपूर्ण हर्मुज जलसन्धि बन्द राखेको छ भने वाशिङ्टनले इरानविरूद्धको नौसैनिक प्रतिबन्ध कायम राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)