इरान धारासायी भएको छ : ट्रम्प
himalpress.com · Mon Aug 24 15:48:20 GMT 2026

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा ‘धरासायी’ भइरहेको बताएका छन्।
वाशिङटनले तेहरानविरुद्ध नयाँ आर्थिक दबाब अभियानका विवरण घोषणा गर्न तयार हुँदै गर्दा तेहरानले यसलाई अमेरिकाले हार स्वीकार गरेको रूपमा उपहास गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)