संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम
khabarhub.com · Fri Jul 10 11:00:13 GMT 2026

काठमाडौं – कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संवैधानिक निकाय प्रतिवेदनले दिएका सिफारिस कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)