मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण
neplays.com · Fri Jul 10 11:06:00 GMT 2026
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई शुक्रबार खेल पोशाक प्रदान गरेको छ ।
विभिन्न १० खेलको तयारी प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई खेल पोशाक वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)