बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला
barnanmedia.com · Fri Jul 10 11:08:33 GMT 2026

पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक फेला परेको छ ।
बागमती गाउँपालिका–३ ठुलो देउजोरस्थित सूर्यकिरण सामुदायिक वनको जङ्गलमा शुक्रबार दिउँसो बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)