छातीमा समस्या देखिएपछि सभामुख अर्यालको स्वास्थ्य परीक्षण
kendrabindu.com · Mon Aug 24 16:01:56 GMT 2026

काठमाडौं । सभामुख डिपी अर्यालले छातीमा असहजता महसुस भएपछि सोमबार अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्।
प्रमुख स्वकीय सचिव मुना कुँवरका अनुसार संसद् बैठकअघि कार्यालयमा रहेका बेला अर्याललाई छाती दुखेको थियो। बैठक सकिएपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)