सरकारलाई कांग्रेस सांसद गीता गुरुङको प्रश्न– तानाशाह सम्झाउने कुनै च्याम्बर त निर्माण गरिँदै छैन ?
baahrakhari.com · Fri Jul 10 11:21:10 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभा बैठकमा "जर्मनको तानाशाही शासक सम्झाउने कुनै च्याम्बर त निर्माण गर्दै छैन ?" भन्दै सरकारलाई प्रश्न गरेकी छन् ।
"यो गरिमामय सदनमा उपस्थित भइरहँदा सभामुख महोदय आज उत्साह मरेको छ सभामुख महोदय । सरकारले वाग्मतीबाट उठाएर होल्डिङ सेन्टरमा पुर्यायो । कतै पानी बन्द गरिदियो, कतै खाना,’’ सांसद गुरुङले भनिन्, ‘‘लाग्छ सरकार उबेलाको जर्मनको तानाशाही शासक सम्झाउने कुनै च्याम्बर त निर्माण गर्दै छैन ?"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)