नेपाल–अस्ट्रेलिया द्विपक्षीय संयन्त्रको बैठक बस्दै
baahrakhari.com · Fri Jul 10 11:26:08 GMT 2026

काठमाडौं । नेपाल–अस्ट्रेलिया द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक काठमाडौंमा बस्ने भएको छ ।
बैठक २०८३ साउन ८ गते काठमाडौं बस्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)