यमुनामाईका प्रशासकीय अधिकृत यादवको निधन
nagariknews.nagariknetwork.com · Mon Aug 24 16:06:06 GMT 2026

रौतहटको यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवको निधन भएको छ।
दुर्गा भगवती गाउँपालिका-४ पचरुखी छतौना स्थायी घर भएका यादवको ‘ब्रेन हेमरेज’ का कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)