मैदानमा टाउको जुधाएपछि जैशवाल र असिथालाई आइसिसीको जरिवाना
setopati.com · Mon Aug 24 15:14:00 GMT 2026
कोलम्बो टेस्टको पहिलो दिन मैदानमा भएको 'अमर्यादित व्यवहार' का कारण भारतीय ब्याटर यशस्वी जैशवाल र श्रीलंकन बलर असिथा फर्नान्डो कारबाहीमा परेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषदले दुवै खेलाडीलाई म्याच फिको २५ प्रतिशत जरिवाना गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)