राष्ट्रिय सभाको नौलो अभ्यास- संवैधानिक आयोगको प्रतिवेदनमाथि सभामै छलफल
setopati.com · Fri Jul 10 11:30:53 GMT 2026

राष्ट्रिय सभाले पहिलो पटक संवैधानिक आयोगको प्रतिवदेनमाथि बैठकमा छलफल गरेको छ।
राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन (२०८१/८२) माथि सभामा छलफल गर्ने प्रस्ताव अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)