नेपालमा लगानी विस्तार गर्न युएईका लगानीकर्तालाई ढकालको आग्रह
hamrakura.com · Fri Jul 10 00:00:00 GMT 2026
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गर्दै अहिले नेपालमा लगानीका लागि उपयुक्त समय भएको बताए।
युएईका विदेश व्यापार मन्त्री डा. थानी अहमद अल जेयौदी नेतृत्वको सरकारी तथा निजी क्षेत्रको उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा चन्द्रागिरिमा आयोजित रात्रि भोज कार्यक्रममा बोल्दै उनले नेपाल–युएई सम्बन्धलाई अब श्रम र विप्रेषणमा मात्र सीमित नराखी व्यापार, लगानी, नवप्रवर्तन, उद्यमशीलता तथा संयुक्त लगानीतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)