‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
ratopati.com · Fri Jul 10 11:45:00 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल विनियोजित बजेटको ६७.१८ प्रतिशत रकम खर्च गरेको छ । प्रदेश सरकारले २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ बजेट खर्च गरेको हो ।
लुम्बिनी प्रदेश सरकारका मन्त्रालयहरूको खर्च असार महिनामा उल्लेखनीय रूपमा बढेको देखिएको छ । मन्त्रालयगत खर्च विवरणअनुसार स्वास्थ्य मन्त्रालयले सबैभन्दा बढी बजेट खर्च गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)