सरकारको अत्याचार भन्दै संसदमा दलहरूको चर्को विरोध, सडकमा विद्यार्थी संगठनको प्रदर्शन
lokaantar.com

त्रिपुरेश्वरमा बिहीबार आफैंलाई आगो लगाएर आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएपछि सडकदेखि सदनसम्म विरोध भएको छ ।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)