नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था कानूनी राज्यको गम्भीर असफलता हो- उपेन्द्र यादव
kharibot.com · Fri Jul 10 11:45:00 GMT 2026

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त घटनालाई लोकतान्त्रिक एवं कानूनी राज्यका लागि गम्भीर चेतावनी भएको टिप्पणी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)