प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्रीले पेश गरिन् तीन प्रतिवेदन
onlinekhabar.com · Fri Jul 10 11:47:02 GMT 2026

२६ असार, काठमाडौं । निर्वाचन आयोगको उन्नाईसौँ वार्षिक प्रतिवेदन २०८१/८२ प्रतिनिधि सभामा पेश गरिएको छ ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन पेश गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)