गणेश नेपाली मृत्यु प्रकरण : ५ सदस्यीय छानबिन समिति गठन
kathmandupati.com · Fri Jul 10 11:49:11 GMT 2026

काठमाण्डु – गणेश नेपाली मृत्यु प्रकरणमा छानबिन समिति गठन गरिएको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।
आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री सुधन गुरुङले डिआइजी थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)