गृहमन्त्रीको आक्रोशप्रति कांग्रेस सांसदको टिप्पणी- जीवनकालमा पहिलो पटक सदनमा हप्काई भेटियो,
nepalpress.com · Fri Jul 10 11:48:43 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ आफ्नो जीवनकालमा पहिलो पटक सदनमा हप्काई भेटेको टिप्पणी गरेका छन्।
आज गणेश नेपालीको आत्मदाह प्रकरणमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङ आक्रोशित भएको थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)