अमेरिकालाई साथ दिएको मूल्य यूएईले चुकाउनुपर्नेछ : इरान
barnanmedia.com · Fri Jul 10 11:42:24 GMT 2026

अमेरिकालाई सहयोग दिएको आरोप लगाउँदै संयुक्त अरब इमिरेट्स (यूएई)ले त्यसको गम्भीर परिणाम भोग्नुपर्ने इरानले बताएकाे छ ।
इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका सदस्य इस्माइल कोसारीले हालै इरानमाथि भएका अमेरिकी आक्रमणमा यूएईले सहयोग गरेको आरोप लगाउँदै यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)