झन्डै २ अर्ब बराबरको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्ति लुटपाटमा संलग्न ६ जना पक्राउ
lokaantar.com

एक व्यक्ति झन्डै २ अर्ब रुपैयाँ बराबरको अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको पाइएको छ ।
प्रहरीका अनुसार राजधानीको तिलिङ्गेटारबाट जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रोशन गुरुङलाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)