जेनजी आन्दोलनमा भागेका अभियुक्त जबर्जस्तीकरणी मुद्दामा रामेछापबाट पक्राउ
ratopati.com · Mon Aug 24 16:44:36 GMT 2026

रामेछाप । रामेछाप प्रहरीले ६१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति यसअघि सुनसरीको प्रहरी हिरासतबाट फरार रहेका अभियुक्त भएको खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)