गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा २७ जनाविरुद्ध मुद्दा दायर
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको साविक साङ्ला गाविसमा रहेको गुठीको जग्गा कीर्ते र जालसाजी गरी व्यक्तिको नाममा दर्ता गरेको आरोपमा २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले मालपोत कार्यालय, टोखाका तत्कालीन कार्यालय प्रमुख सुबोधकुमार खनालसहित २७ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)