सरकारका कारण साढे ३ अर्ब क्षाति भएको भन्दै प्राधिकरणलाई हिमालय एअरलाइन्सको चेतावनी पत्र
nepalpress.com · Fri Jul 10 11:53:21 GMT 2026

काठमाडौं । नेपालको निजी क्षेत्रबाट सञ्चालित एक मात्र अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक हिमालय एयरलाइन्सले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विरुद्ध कडा कदम चालेको छ ।
प्राधिकरणको विभेदकारी नीति र अकर्मण्यताका कारण आफूले साढे तीन अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति बेहोर्नु परेको भन्दै कम्पनीले ७ दिनभित्र समस्या समाधान नभए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)