युद्धविराम प्रयासको बावजुत गाजामा इजरायली मिसाइल आक्रमण, ६ जनाको मृत्यु
barnanmedia.com · Fri Jul 10 11:54:20 GMT 2026

अमेरिकी मध्यस्थतामा गरिएको युद्धविराम प्रयासको बाबजुद गाजामा भएको पछिल्लो इजरायली आक्रमणमा छ जनाको मृत्यु भएको अल जजिराले गाजाको नागरिक सुरक्षा एजेन्सी र स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।
इजरायली ड्रोनले मध्य गाजाको नुसिरात शिविरमा प्रहार गरे पछि दुई जनाको मृत्यु भएको र अन्य चार जनाको यस क्षेत्रका विभिन्न भाग भएको आक्रमणमा परीमा मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)