यस्तो छ नेपालमै बनेको यात्री स्कुटर (फोटोफिचर)
ratopati.com · Mon Aug 24 16:53:35 GMT 2026

काठमाडौँ । नेपालमा निर्माण गरिएको विद्युतीय स्कुटर सिप्रदी यात्री पी–२ सार्वजनिक गरिएको छ। यात्रीले पी–२ लाई तीनवटा भेरियन्टमा बजारमा ल्याएको हो।
पी–२ को टप भेरियन्टमा ५.२ किलोवाट–घण्टा (kWh) क्षमताको ब्याट्री रहेको छ। यसले एक पटकको चार्जमा २०७ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। त्यस्तै, मिड भेरियन्टमा ३.२ (kWh)ब्याट्रीसहित १६२ किलोमिटर र लो भेरियन्टमा ३.० (kWh) ब्याट्रीसहित १४० किलोमिटर रेन्ज उपलब्ध हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)