दलाई लामाको जन्मोत्सव मनाइएको विषयमा परराष्ट्र मन्त्रालयको स्पष्टोक्ति, एक चीन नीतिमा प्रतिबद्ध
clickmandu.com · Fri Jul 10 12:05:35 GMT 2026

काठमाडौं । यसै साता काठमाडौंमा तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाइएको र त्यसमा पूर्व राजदूतहरूले चिन्ता व्यक्त गरेको विषयमा परराष्ट्र मन्त्रालयले सरकार एक चीन नीतिप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शुक्रबार पत्रकारहरूको प्रश्नको उत्तर दिने क्रममा मन्त्रालयका प्रवक्ता लोक बहादुर क्षेत्रीले भने, ‘नेपालको भूमि कुनै पनि छिमेकी वा मित्रराष्ट्रको विरुद्ध प्रयोग हुन नदिने हाम्रो स्थापित र दृढ नीति छ । यसमा कुनै परिवर्तन आएको छैन र आउने छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)