रामेछापमा ट्रकको ठक्करबाट बालकको मृत्यु
baahrakhari.com · Fri Jul 10 12:04:25 GMT 2026

काठमाडौं । रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
उमाकुण्ड गाउँपालिका–२, देउरालीस्थित सडकमा बा.प्र.०१–००६ ख ७७०८ नम्बरको ट्रकको ठक्करबाट उनको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)