नेकपाले भन्यो- सरकार हुकुमी शैलीमा चल्नु चिन्ताजनक
nepalpress.com · Fri Jul 10 12:12:55 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले गणेश नेपालीको आत्मदाह र निधनसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ।
प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र न्याय उपलब्ध गराउन सरकारसँग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)