गाँजा तस्कर भन्दै प्रहरीले लखेट्दा पोखरीमा हामफालेका किशोर मृत फेला
setopati.com · Fri Jul 10 12:18:01 GMT 2026

गाँजा बोकेको भन्दै प्रहरीले लखेट्ने क्रममा पोखरीमा डुबेर विराटनगरका एक जना किशोरको ज्यान गएको घटनाले तनाव निम्त्याएको छ।
प्रहरीले लेखेट्ने क्रममा पोखरीमा हामफालेका एक किशोरको शव तीन दिनपछि भेटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)