नेकपाका साथीहरू ! अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नुहोस् : गगन
onlinekhabar.com · Tue Jul 14 17:04:46 UTC 2020
३० असार, काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन नेकपाका नेताहरूसँग आग्रह गरेका छन् । विभिन्न विवादास्पद अभिव्यक्तिका कारण आलोचित बन्दै आएका प्रधानमन्त्री ओलीले पछिल्लो समय दिएको अयोध्या नेपालमा पर्छ भन्ने विवादास्पद अभिव्यक्तिपछि नेता थापाले यस्तो आग्रह गरेका हुन् ।
आफ्नो फेसबुक पेजमार्फत् थापाले प्रधानमन्त्रीले दिएको पछिल्लो अभिव्यक्तिलाई नेकपाको आन्तरिक किचलोमा आफ्नो कुर्ची जोगाउन योजनाबद्ध ढङ्गले उठाएको अस्त्रको रुपमा व्याख्या गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)